दफा ३४
सल्लाहकार नियुक्त गर्न सक्ने
(१) निजामती सेवाको पदबाट कार्य सम्पादनहुन नसक्ने सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको विशेषज्ञ सेवा प्राप्त गर्नुपर्दा नेपाल सरकारले कुनै व्यक्तिलाई विषयगत सल्लाहकारको रुपमा नियुक्त गर्नसक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्ति हुने सल्लाहकारको संख्या, निजको योग्यता रनियुक्तिको कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्ति हुने सल्लाहकारले सम्पादन गर्ने काम,निजको पदावधि तथा निजको अधिकार, कर्तव्य र जिम्मेवारी तथा निजले पाउने पारिश्रमिक तथा अन्य सुविधा निजलाई नियुक्त गर्दाका बखत नेपाल सरकारलेस्वीकृत गरेको कार्य क्षेत्रगत शर्तहरुमा उल्लेख भए
बमोजिम हुनेछ ।
(४) सल्लाहकारले सो हैसियतमा कार्य सम्पादन गर्दा पालना गर्नु पर्ने आचरणतोकिए बमोजिम हुनेछ ।